नेकपा(क्रान्तिकारी माओवादी)निकट अखिल क्रान्तिकारीको ९ औ इकाई हिकाष्ट गठन |

saajhaonline

काठमाडौँ ५ फागुन | नेकपा(क्रान्तिकारी माओवादी)निकट अखिल क्रान्तिकारीको ९ औ इकाई सम्मेलन लक्ष्यमण बम को नेतृत्वमा २० जना मुल इकाई समिति हिकाष्ट किर्तिपुर मा गठन गरिएको छ |

प्रमुख अथिति अखिल क्रान्तिकारीका  केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल हुनु हुन्थ्यो भने बिशेस अथितीका रुपमा हिकाष्ट प्रिन्सिपल श्री राम न्यौपाने हुनुहुन्थ्यो | यसै गरी अथितिका रुपमा पूर्वाञ्चल विश्वविद्यालयका उपत्यका संयोजक सुलभ बैध्य रहेको थियो |

पदाधिकारीहरु निम्नप्रकार छन्
१) अध्यक्ष -लक्ष्यमण बहादुर बम
२) उपाध्यक्ष-धिरज यादव
३) उपाध्यक्ष- प्रगति पाल
४) सचिव- माधव योगि
५)स-सचिव – दिपेस झा
६) स-सचिव-कोबिड बिष्ठ
७) कोष अध्यक्ष – मनिष राना

सदस्यहरु
८) कुशेश्वर यादव
९) लकेश मगर
१०) बिपिन नाथ योगि
११) कृष्ण नन्द शिह
१२) परिबेस आले
१३) शुभ पोख्रेल
१४) निर्जला ढकाल
१५) दुर्गा देवकोटा
१६) आयुस्मा श्रेष्ठ
१७) रितेश कुमार अधिकारी
१८) बन्दना गिरि
१९) लाकु योल्मो
20) अनुशिला कुँवर