भोलि नेपाल बन्द

काठमाडौँ ३ फागुन | एमसीसी संसदमा पेस गर्ने भएपछी भोली नेपाल बन्द गर्ने भएको छ |नेकपा क्रान्तिकारी माओवादी,देशभक्त जनगणतान्त्रिक माेर्चा नेपाल,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादी पार्टीको आयोजनामा राष्ट्रघाती एम.सी.सी सम्झौता खारेज गर्न माग गर्दै नेपाल बन्द को आयोजना गरिएको हो |

सम्पूर्ण जनताहरुमा राष्ट्रघाती जनघाती एम.सी.सी सम्झौता खारेज गर्न फागुन ४ काे नेपाल बन्दलाई समर्थन गरिदिन हार्दिक अपिल समेत गरेका छन्।।