
ने.क.पा (क्रान्तिकारी माओवादी) द्वारा राष्ट्रघाती mcc विरुद्ध मसाल जुलुस गरेको छ ।
पछिल्लो समय फल्गुण २८ भित्र MCC पास गर्ने कि नगर्ने भन्ने कुरा को निर्णय लिन MCC बोर्डले सरकार र वर्तमान सरकारमा रहेको पार्टी माओवादी केन्द्र लाई दबाब सिर्जना गरेको छ ।
सुरुवाती समय बाटै MCC को चर्को बिरोध गर्दै आएका ने.क.पा.(क्रान्तिकारी माओवादी ) द्वारा थप दवाब सोरुप नयाँ नयाँ कार्यक्रम गर्दै आएको छ ।