
अनेरास्ववियु क्रान्तिकारी बिद्यार्थीको केन्द्रीय सचिब सुर्य कार्की लाई संगठनले कारबाही गरिएको छ। क्रान्तिकारी पार्टिहरु र तिनका भातृ संगठनहरु बिच एकीकृत गर्ने प्रयास भैरहेको बेला सचिव कार्की कारबाई मा परेको हो |
सचिव कार्कीले संगठनको हित बिपरित संगठनमा आच पुर्याउने खालको गतिबिधी लाई प्रथामिकता दिएको हुँदा संगठनको सदस्य समेत नरहने गरि ३ महिनाको लागि कारबाही गरेको हो । केन्द्रीय संगठनले कारबाही गरेको एक प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।