२४ घन्टामा १० हजार सात सयलाई संक्रमण पुष्टि

376

काठमाडौं, ७ माघ | नेपालमा पछिल्लो २४ घन्टामा १० हजार सात सय तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । २३ हजार ९२ जनाको परीक्षण गर्दा सो संख्या थप भएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा सात सय ६६ जना संक्रमणमुक्त भएका छन् । तीनजनाको मृत्यु भएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ६५ हजार तीन सय ७४ जना पुगेको छ ।

Previous articleमेलम्चीको पानी यसै वर्षभित्र काठमाडौं आउँछ-प्रधानमन्त्री देउवा
Next articleभिजिट भिसामा खाडी राष्ट्र तथा मलेसिया जान रोक

Leave a Reply