शंकर पोखरेललाई कोरोना

383

काठमाडौं, ३० पुस | एमाले महासचिव शंकर पोखरेललाई कोरोनाभाइरस संक्रमण भएको छ ।

कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जानकारी दिएका छन् ।

‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो’, उनले भनेका छन् ।

Previous articleलिगको खेल रंगशाला गएर हेर्दिनँ’ – अब्दुल्लाह
Next articleअम्लिसोले राम्रो मूल्य पाएपछि किसान हर्षित

Leave a Reply