२४ घण्टामा थप ७ हजार ९१४ जना कोरोना भाइरस संक्रमण पुष्टि, पुरा विवरण यस्तो

1161
covied

काठमाडौं  । देशभर थप ७ हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

उपत्यकामा आज २ हजार ८ सय २१ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ सय ९३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता प्रा. डा. जागेश्व गौतमका अनुसार देशभर थप ७हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।तेस्तै महामारी फैलिन नदिन सबैलाई अनिबार्य मास्क लगाउन, सामाजिक दुरी कायम गर्न स्वस्थ मंत्रलायले निर्देशन दिएको छ l

पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना संक्रमितले कोरोना जितेका छन् ।

Previous articleराष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी
Next article२४ घण्टामा १९३ संक्रमितको मृत्यु

Leave a Reply