विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक दस्ताबेजमा नभई संकटमा रहेको पुष्टि । “आहुति” भिडीयो सहित

बैज्ञानिक समाजबादी अभियान नेपालको संयोजक कम्युनिष्ट आन्दोलनका विश्लेषक विश्वभक्त दुलाल “आहुति” ले नेपाल कम्युनिष्ट माओवादी क्रान्तिकारी अन्तर्गत देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम एतिहासिक सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

विश्व कम्युनिस्टको चर्चा गर्दा आहुतिले सन् १९०० को हाराहारीमा कम्युनिष्ट आन्दोलन संकटमा रहेको देखिन्थ्यो तर त्यसबेला गैरकम्युनिष्ट ले भागदौड नै मच्चाएको थियो, लेनिले नयाँ क्रान्ति शुरु गरे, त्यसपछि झन्डै ६० बर्षको अन्तरल पछि सन् १९५९ सम्म लेनिनकै कम्युनिष्टले क्रान्ति सफल भएको र संसार नै क्रान्तिमय भएको देखिन्छ, त्यसपछि यता बिश्व कम्युनिष्टले अहिले काहिँ पनि क्रान्ति नजितेको जिकिर गर,  बिस्वमा नै लेनिनको थिसिसनुसार क्रान्ति भए पनि चीनमा माओको निधन पछि संसारमा नै कम्युनिष्ट आन्दोलन संकटमा रहेको पनि बताए ।

अबको कम्युनिस्ट आन्दोलनले इतिहासको कम्युनिस्ट अन्दोलनलई मनन गर्दै नयाँ ढंगबाट संचालन गरे मात्र अबको कम्युनिस्ट आन्दोलनको मुक्ति सम्भव रहेको बताए । बाँकी भिडियो बाट नै हेर्नुस ।