नुवाकोट केन्द्रबिन्दु भएर भुकम्प

402

काठमाडौं, साउन २१ । काठमाडौंमा एकाविहानै भूकम्पको धक्का महशुस गरिएको छ । विहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो । राष्ट्रिय भूकम्पन मापनकेन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी भएर ५.३ रेक्टर स्केलको कम्पन्न गएको हो ।

Previous articleआज यी राशिफल भएका भग्या चम्किने हेर्नुस आजको राशिफल
Next articleगठबन्धन बनाउँदा एउटै चिह्न

Leave a Reply