लोकगायिका कल्पना दाहालले गरिन् बिहे

676

चर्चित लोकगायिका कल्पना दाहालले ‘कोर्ट म्यारिज’ गरेकी छन् । मंगलबार काठमाडौं जिल्ला अदालतमा उनको अदालती बिहे भएको हो । सोमबार बिहे दर्ताका लागि अदालत पुगेकी उनले मंगलबार मात्र विवाह दर्ताको प्रमाणपत्र पाएकी हुन् ।

दाहालले अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग बिहे गरेकी हुन् ।

Previous articleकुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ
Next articleमाछापुच्छ्र्रे बैंकका ग्राहकले Kathmandu Pathlab र Galaxy Speciality Clinic मा विशेष छुट पाउने ।

Leave a Reply