नेप्से परिसुचक उच्च अंकले घट्यो

386

काठमाडौं, १५ जेठ । शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से परिसुचक ५० दशमलव ३३ अंकले घटेर २१७३ दशमलव ४४ विन्दुमा रोकिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १० दशमलव ३३ अंकले घटेर ४२२ दशमलव ७४ विन्दुमा थामिएको हो ।

आज २२७ कम्पनीका १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ रुपैयाँ बराबरको ३४ लाख ५६ हजार ५२९ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ

Previous articleपाँच लाखलाई जग्गाधनी प्रमाण पूर्जा दिइने, अनुमति लिएकाले मात्रै घर–जग्गाको कारोबर गर्न पाउने
Next articleउदयपुरमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

Leave a Reply