आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

425

काठमाडौं, २२ बैशाख । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ९७ पैसा र विक्रिदर १२२ रुपैयाँ ५७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ३७ पैसा र विक्रिदर १२९ रुपैयाँ रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ९८ पैसा र विक्रिदर ८७ रुपैयाँ ४० पैसा रहेको बैंकले जनाएको छ ।

Previous articleविश्वकपका रङ्गशाला निर्माणमा ज्यान गुमाएका श्रमिकप्रति फिफा अध्यक्षको असंवेदनशील टिप्पणी
Next articleप्रतिस्पर्धीलाई एक लाख रुपैयाँको नोटको माला लाउँदै उम्मेदवारी फिर्ता

Leave a Reply