आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

329

काठमाडौं, २२ बैशाख । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ९७ पैसा र विक्रिदर १२२ रुपैयाँ ५७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ३७ पैसा र विक्रिदर १२९ रुपैयाँ रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ९८ पैसा र विक्रिदर ८७ रुपैयाँ ४० पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply