आज थप १९ संक्रमित थपिए, एक जनाको निधन

517

काठमाडौं, २१ बैशाख । नेपालमा आज थप १९ जना कोरोना संक्रमित थपिएका छन् । ३८ सय २१ जनाको परीक्षणमा १९ जनाको पीसीआर विधिबाट संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज १८ जना संक्रमित निको भएका छन् । बुधबार एक जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभर २१७ जना संक्रिय संक्रमितको संख्या रहेको छ।

Previous articleधादिङमा एमालेका उम्मेदवार घर दैलो गर्दै
Next articleआसिफ र सन्दिप चम्कदा नेपाल र जिम्बावे ‘ए’ बिचको ट्वान्टी-२० शृंखला बराबरी

Leave a Reply