आजको लागि यस्तो छ विदेशीमुद्राको विनिमयदर

453

काठमाडौं, १८ बैशाख । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ९९ पैसा र विक्रिदर १२२ रुपैयाँ ५९ पैसा रहेको छ ।

त्यस्तै, एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ९७ पैसा र विक्रिदर १२९ रुपैयाँ ६० पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३६ पैसा र विक्रिदर ८७ रुपैयाँ ७९ पैसा रहेको बैंकले जनाएको छ ।

Previous articleसुनको मूल्य तोलाको रु ९९ हजार
Next articleबहुमत ल्याएर एमालेले राष्ट्रको अभिभारा पूरा गर्छ: ओली

Leave a Reply