तोलाको चार सयले घट्यो सुनको मूल्य

560

काठमाडौं, ६ वैशाख । मंगलबार सुनको मूल्य तोलाको ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख २ हजार १०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।

मंगलबार चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको भाउ प्रतितोला १४२० रुपैयाँ कायम रहेको छ ।

Previous articleनेकपा (क्रान्तिकारी माओवादी ) निकट अखिल (क्रान्तिकारी) ललिलपुर जिल्ला भेला सम्पन्न
Next articleनेविसंघको ५३औं स्थापना दिवस आज

Leave a Reply