बाढीका कारण अस्ट्रेलियामा आपतकाल लगाउने तयारी

363

सिड्नी–अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दुई राज्यमा आएको बाढीपछि दुई त्यहाँ राष्ट्रिय आपतकाल घोषणा गर्ने भएका छन् । न्यू साउद वेल्स (एनएसडब्लू) र क्वीन्सल्यान्डमा आएको बाढीले २० जनाको मृत्यु हुनुका साथै पछिल्लो दुई सातामा हजारौं घर डुबानमा परेका छन् ।

स्थानीय वासिन्दालाई तदारुकताका साथ सहयोग नगरेको भन्दै केन्द्रीय र राज्य सरकारको आलोचना भइरहेको छ ।

बाढी पीडितको उद्दारका लागि अस्ट्रेलियाको रक्षा फौज परिचालन गरिएका छन् ।

Previous articleरुसले युक्रेनमा जैविक हतियारको योजना गर्न सक्छः ह्वाईट हाउस
Next articleनेविसंघ महामन्त्रीमा निराजन नेपालको दाबेदारी

Leave a Reply