लागुऔषध नियन्त्रणमा जुम्ला प्रहरीको अभियान

379

जुम्ला, २५ फागुन

जुम्ला प्रहरी लागुऔषध नियन्त्रणमा अभियानकै रुपमा अघि बढेकाे छ । लागू औषध नियन्त्रणका लागि अभियानकै रुपमा क्रियाशील भएकाे प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए ।

‘लागुऔषध नियन्त्रणका लागि अभियनकै रुपमा  प्रहरी परिचालन छ,’ उनले भने,  ‘सडक सुरक्षा र लागुऔषध नियन्त्रण गर्ने गरी अभियानमा  छाैँ ।’  यस अभियानलाई सहयाे गर्न उनले सबैमा आग्रह गरे । विकृतिजन्य क्रियाकलाप नगर्न र अपराधमुक्त समाज निर्माणका लागि अग्रसर हुन उनले आग्रह गरे ।

 

Previous articleमाथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको निर्माण प्रगति ५८ प्रतिशत
Next articleआईपीएलः विराट कोहलीको अधुरो सपना पूरा गर्न सक्छन् यी तीन खेलाडी

Leave a Reply