ढुंगेअड्डामा विष्फोटक पदार्थ फेला परेकाे आशंका, सेनाकाे डिस्पोजल टाेली पुग्याे

419

काठमाडाैं, ६ फागुन| काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला परेको छ ।  सडक पेटीमा भेटिएका दुईवटा वस्तु कुकर बम रहेकाे आशंका गरिएकाे छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कालिका पेट्रोल पम्प नजिक शंकास्पद वस्तु भेटिएको हो ।

सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेकाे छ ।

Previous articleबार्सिलोना नापोली बराबरी
Next articleसिंगापुरका प्रधानमन्त्रीले भारतीय सांसदमाथि गरेको टिप्पणीबारे नयाँ दिल्लीको आपत्ति

Leave a Reply