रेलिगेशन जोनको लेभान्तेसंग एट्लेटिको पराजित

409

काठमाडौं, ५ फागुन| स्पेनिस ला लिगाको महारथी क्लब एट्लेटिको मड्रिडले आफ्नो खराब लय कायम राख्दा रेलिगेशन जोनको लेभान्तेसंग १-० अंन्तरले पराजित भएको छ । बुधबार राती एट्लेटिको घरेलु मैदानमै पराजित हुन पुग्यो । भ्रमणकारी टोली लेभान्तेका  गोन्जालो मारेलोले खेलको ५४औं मिनेटमा गरेको गोल निर्णायक बन्दा एट्लेटिकोले सिजनको सातौं हार बेहोरेको हो ।

हारसंगै २४ खेलबाट ३९ अंक जोडेको एट्लेटिको पाचौं स्थानमा छ । २४ खेलबाट १४ अंक बनाएको लेभान्ते पुछारमा छ ।

Previous articleएमसीसीमा सत्ता गठबन्धनका पाँच दल पाँचतिर, कसको पोजिसन के ?
Next articleविवाह समारोहमा इनारमा खस्दा १३ जनाको डुबेर मृत्यु

Leave a Reply