आजवाट सिनेमा हल खुल्ला हुने, पुष्पा र चपलीहाइट प्रदर्शनमा

450

काठमाडौं, १ फागुन

कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलह? आजवाट वाट खुल्ला हुने भएका छन् ।

जिल्ला प्रशाशन कार्यालयले १ फागुनवाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएसँगै आजैवाट सिनेमा हलह? नियमित ?पमा सञ्चालनमा आउने भएका हुन । सिनेमा हल खुल्ला गर्ने अनुमति पाएसँगै काठमाडौं उपत्यकाका सिनेमा हलह?मा दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शनमा जाने छन ।

कोभिड महामारी अन्तगर्तको ओमिक्रोन देखा परे पछि सरकारले माघ पहिलो साता देखी सिनेमाहल लगायतका सार्वजनिक स्थानमा भीडभाड कम गर्ने उदेश्यसहित बन्द गर्ने निर्णय गरेको थियो ।

Previous articleरेल खरिद गरेको १५ महिना पछि आजवाट जनकपुरमा रेल सञ्चालन हुने, ७० देखी ३०० रुपैयाँसम्म भाडा कायम
Next articleसुनको मूल्य प्रतितोलामा एक हजार ५०० रुपैयाँले बढ्यो

Leave a Reply