गैरकानुनी कार्यमा संलग्न १५४ जना विदेशी निष्काशित

341

काठमाडौं, २६ माघ

सरकारले चालु आर्थिक वर्ष २०७८/७९ पहिलो ६ महिनामा मुलुकभित्र अवैधानिक रुपमा बसेका तथा गैरकानुनी कार्यमा संलग्न विभिन्न राष्ट्रका १५४ जना नागरिकलाई निष्काशन गरेको छ ।

२०७८ साउन देखि पुस मसान्तसम्मको अवधिमा उनीहरुलाई निष्काशन गरिएको जानकारी अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले न्युज कारखानालाई जानकारी दिएका हुन् ।

‘निष्काशन गरिएका अधिकांश कैद जरिवाना भुत्तानी गरेका तथा भिसा अवधि सकिएपछि (ओभर स्टे गर्ने) विदेशी हुन्,’ महानिर्देशक भट्टराइले भने ।

Previous articleकिसानको माग सम्बोधन नभए सीके राउतको जनमत पार्टीले स्थानीय निर्वाचनमा अवरोध गर्ने
Next articleके फेसबुकको पतन सुरु भएको हो ?

Leave a Reply