सेयर बजार राताम्मै, ४० अंकले घट्यो नेप्से

379

काठमाडौं, २३ माघ

साताको पहिलो दिन सेयर बजार राताम्मै भएको छ । नेप्से परिसूचक ४० अंकले घटेर २८३६ दशमलव १७ बिन्दुमा आइपुगेको छ ।

नेप्से परिसूचक घटे पनि सेयर बजारमा पाँच अर्ब ८० करोडको कारोबार भएको छ । आइतबार एक करोड ६५ हजार सेयर किनबेच भएको छ ।

बैंकिङ, ट्रेडिङ, विकास बैंक, हाइड्रो पावर समूह धेरै घटेको छ ।

Previous articleदेवरले भाउजूको शरीरमा पेट्रोल छर्केर आगो लगाए, उपचारको क्रममा भाउजूको मृत्यु
Next articleबसाहा सिँचाइ कुलो पक्की बनाइँदै

Leave a Reply