अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगल

591

काठमाडौं, २० माघ
बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा सेनेगलले बुर्किनालाई ३-१ गाेल अन्तरले हराएकाे हाे ।  साडियो माने, इड्रीशा  र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसंगै तेस्रो पटक फाइनल यात्रा तय गरेकाे हाे ।

अब सेनेगलले इजिप्ट र आयोजक क्यामरुनबीचको विजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

Previous articleचितवनमा मंसिरयता थपिए २७ हजार बढी मतदाता, निर्वाचन घोषणापछि अद्यावधिक गरिने
Next articleशनिबारसम्म वर्षाकाे सम्भावना, आज यी प्रदेशका धेरै ठाउँमा हुनेछ वर्षा

Leave a Reply