सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो

291
saajhaonline

 

काठमाडौँ, १८ माघ

सुनको भाउ मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने स्थिर छ  । सोमबार एक हजार २४० रुपैयाँमा  कारोबार भएको चाँदी मंगलबार पनि  त्यही भाउमा  निर्धारण भएको छ । ।

Previous articleमाधव नारायण व्रतालु पशुपतिनाथमा
Next articleअबको ६० दिन गठबन्धन सरकारलाई खड्को, न्यायक्षेत्र पुनः शक्तिशाली बन्ने योग

Leave a Reply