काभ्रेमा थिपए १ सय ३८ कोरोना संक्रमित

336

काठमाडौं, ९ माघ

काभ्रेमा आइतबार १ सय ३८ कोरोना संक्रमित थपिएका छन् । ४ सय ७ जनाको कोरोना परीक्षण गरिएकोमा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै कांग्रेमा संक्रमितको कूल संख्या एक हजार तीन सय तीन पुगेको छ । पछिल्लो २४ घण्टमा ३४ जना संक्रमण मुक्त भएका छन् ।

Previous articleजुम्लाको तिलामा प्रभावकारी बन्दै सुनौलो हजार दिनभित्रका आमा कार्यक्रम
Next articleमाओवादीको बैठक आह्वान, स्थायी समिति र पोलिटब्यूरोको निर्वाचन गर्ने

Leave a Reply