ललितपुरमा आजबाट बुस्टर डाेज, यी अस्पतालमा लगाइन्छ खाेप

789

ललितपुर, ४ माघ

ललितपुरमा आजबाट काेभिड-१९ विरुद्धकाे बुस्टर डाेज लगाइने भएकाे छ । ललितपुर महानगरपालिकाका अनुसार आजदेखि ६ माघसम्म अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीसहितलाई बुस्टर डाेज लगाइन लागिएकाे हाे ।

त्यसका लागि महानगरपालिकाले खाेप केन्द्र ताेकेकाे छ ।  खाेप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।

खाेप केन्द्र

ललितपुर महानगरपालिका

सुमेरु अस्पताल
सर्वाङ्ग अस्पताल
अल्का अस्पताल
स्टार अस्पताल
निदान अस्पताल
बिएन्डबी अस्पताल
मेडिसिटी अस्पताल

Previous articleलेवान्डोस्कीलाई लगातार दोस्रो पटक फिफा पुरुष वर्ष खेलाडी अवार्ड
Next articleशान्ति मिसनमा दक्षिण लेबनानमा खटिएकाे नेपाली सेनाले बनायाे कृषि पाेखरी र उद्यान

Leave a Reply