एकसाथ २६ एसएसपीकाे सरुवा, काे-कहाँ पुगे ?

458

काठमाडौं, २३ पुस

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरीका २६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)काे एकसाथ सरुवा गरेका छन् ।

जसअनुसार उमेशराज जोशी उपत्यका ट्राफिक प्रहरी कार्यालयमामा आएका छन् । उनी यसअघि अपराध अनुसन्धान विभागमा थिए ।

चन्द्रकुवेर खापुङ अपराध अनुसन्धान विभाग पुगेका छन् । भीमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा र पूजा सिंहलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा गरिएको छ ।

Previous articleपिसाब फर्दै गर्दा करेन्ट लागेर बस चालकको मृत्यु
Next articleसुनसरी एमालेमा भण्डारीलाई छेक्न यस्ताे रणनीति, को कति बलियो ?

Leave a Reply