अरुणभ्याली हाइड्रोको पौने १६ लाख कित्ता सेयर सूचीकृत

570

काठमाडौं, २१ पुस

अरुणभ्याली हाइड्रोपावरको १५ लाख ७२ हजार ३५९ कित्ता सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

उक्त बोनस वितरणपश्चात कारोबारका लागि बुधबार नेप्सेमा सूचीकृत गरेको हो ।

Previous articleअदुवाले बजार नपाउँदा तेह्रथुमका किसान चिन्तित
Next articleलेखा समितिमा महिला सांसद कड्किएपछि सचिवले माफी मागे, जवाफ नदिएरै टाप

Leave a Reply