आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर

454

काठमाडौं, १८ जेठ । आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ९३ पैसा र विक्रिदर १२४ रुपैयाँ ५३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको एकको खररिददर १३२ रुपैयाँ ९४ पैसा र विक्रिदर १३३ रुपैयाँ ९४ पैसा र विक्रिदर १३३ रुपैयाँ ५८ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ४ पैसा र विक्रिदर ८९ रुपैयाँ ४७ पैसा रहेको बैंकले जनाएको छ।

Previous articleगायक केकेको मृत्यु अस्वभाविक भएको आशंका, पोस्टमार्टमका लागि परिवार कोलकाता पुग्यो
Next articleकुमारी हलमा प्रचण्डको प्रशिक्षण : १२२ जनालाई भक्तपुरको नेमकिपाजस्तो बनाउनुपर्छ

Leave a Reply