धुनिवेशीका कुंवर होटलमा मृत फेला

507

काठमाडौं महानगरपालिका-१६ बालाजु माछापोखरीस्थित भ्यु नेपाल होटलमा धादिङ धुनिबेशी नगरपालिका-२ घर भएका ३४ वर्षीय सन्दिप कुंवर शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

बिहीबारदेखि उक्त होटलमा बसेका उनी ट्वाईलेटभित्र मृत फेला परेका हुन् ।

Leave a Reply