आर्सनल अन्तिम चारमा

277

काठमाडौं, ६ चैत
बुकायो साकाको निर्णायक गोलमा आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा एष्टन बिल्लालाई १-० अन्तरले हराएको छ ।

आर्सनलको जितमा साकाले  खेलको ३०औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै आर्सनलले २८ खेलमा ५४ अंक जोड्दै चौंथो स्थानमा रहेको छ ।  एस्टन ३६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

Leave a Reply