एम सी ए को कार्यलय घेराउ, झडपको सिर्जना ||

606

काठमाडौं/ दरबार मार्ग स्थित एम सि सि बिरुद्द विभिन्न दलहरुले एम सी ए कार्यलयमा संयुक्त रुपमा घेराउ कार्यक्रम गरिएको छ, एम सी सी परियोजना अन्तरगत सम्पूर्ण खारेजीको माग गर्दै सो दलहरुले कार्यलय परिसरमा नाराबाजी सहित उक्त घेराउ कार्यक्रम गरिएको हो |

एम सिसि खारेजीको माग गर्दै ६ पार्टी दुई मोर्चा र २६ दलको संयुक्त रुपमा घेराउ कार्यक्रम थियो, यो परियोजना अन्तर्गत अमेरिकाले नेपाललाई ४५ करोड ९० लाख डलर अनुदानको रुपमा बिधुत प्रसारण लाइन र सडकको स्तरउन्नती गर्न अनुदान दिने भएको छ यसको लागि मङ्सिर २८ गते वर्तमान सरकारको प्रधानमन्त्रीले सदनबाट पास गर्न आव्हान गरिएको छ , एम सिसि नेपाल र नेपालीको लागि घातक रहेको भन्दै एम सिसि बिरुद्द दलहरुले एक्यबद्ता रुपमा बिर्दोह गरेका हुन |

अमेरिकी प्रलोभनमा नफस्न पनि सम्पूर्ण नेपालि र वर्तमान सरकारलाई ध्यानकर्ष्ण गरिएको छ, देशको मूल कानुन भन्दा माथि एमसीसी हुन सकिदैन, धेरै देशहरुको उदाहरण देई भोलिको दिनमा नेपाल पनि त्यो देश जस्तै हुने अवस्था आउन सकिन्छ , त्यसैले एमसिसिको गुलियो गफमा नाफासी स्वाधिनता रास्ट्रियता नेपालको स्वाभिमान बचाउन भए पनि २८ गते संसाद भवन घेर्न अर्थात कुनै संसादहरु संसाद भवन नाछिराउन सबैलाई संसाद भवनमा रास्ट्रियता जोगाउनको लागि सहभागी हुन अनुरोध गरिएको छ |

 

 

Previous articleकांग्रेस महाधिवेशनमा फोटो पत्रकारको ‘क्यामेरा डाउन’
Next articleसभापतिको दोस्रो चरणको मतदानमा देउवालाई सहयोग गर्ने निधिको बचन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here