भीम रावलले उपाध्यक्ष स्वीकार नगरे ओली चुनावमा जान तयार

451

काठमाडौं, १२ मंसिर | नेकपा एमालेको अध्यक्षका उम्मेदवार भीम रावल सहमतिमा नआए ओली चुनावमा जान तयार देखिएका छन् ।

एमाले स्रोतका अनुसार दिनभरको नेताहरूसँगको छलफलले ओली सहमति बाहेकका पदका लागि चुनाव गर्न तयार देखिएका हुन् ।

ओलीले भीम रावललाई उपाध्यक्षमा राख्न चाहेका छन् । यदि रावलले उक्त पद अस्वीकार गर्दै अध्यक्ष पदमै निर्वाचन लड्न चाहेमा ओलीले चुनाव लड्ने मनस्थिति बनाएको स्रोतले बताएको छ ।

Previous articleपदाधिकारीमा कुरा मिल्यो भन्ने अवस्थाउन्मुख छौं : प्रदिप ज्ञावाली
Next articleओली ११ घन्टा ढिलो गरी बन्दसत्र स्थलतर्फ प्रस्थान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here