ज्यानसन खोप बारे जान्ने पर्ने कुरा

688

ज्यानसन खोप बेल्जीयम्को Janssen-Cilag International NV लगायत बिभिन्न देशहरु भएको खोप हो भने नेपालमा आएको खोप अमेरिकाबाट आएको हो | यस खोपलाई विश्व स्वास्थ संगठनले प्रयोगको गर्नका साथै नेपालको नियामक निकाय (औषधी व्यवस्था बिभाग) बाट अनुमति प्राप्त भएको छ | यो खोप २४ महिनासम्म भण्डारण गर्न मिल्छ र हाल आएको खोपको म्याद गुज्रिने मिति २० नोभेम्बेर २०२१ छ तर यो खोपमा भने मिति लेखिएको हुदैन |

  • खोप लगाउने शरीरको भाग : बायाँ पाखुराको माथिल्लो बाहिरी भागमा मसुभित्र (Intramuscular)
  • मात्रा : ०.५ मि.लि.
  • पटक : १ पटक
  • खोलेको भयालबट ६ घण्टापछि खोप दिन मिल्दैन |

ज्यानसन खोपको प्रयोग, खोप दिन नहुने अवस्था र साबधानी

  • यो खोपको कुनै पनि तत्व जस्तै – citric acid monohydrate, trisodium citrate dihydrate, ethanol, hydroxypropyl-beta-cyclodextrin (HBCD), polysorbate 80, sodium chloride, sodium hydroxide, and hydrochloric acid etc. बाट गम्भीर प्रकारको प्रतिक्रिया भएको
  • १८ वर्ष भन्दा कम उमेर भएको
  • पहिला आर्को खोप लगाईसकेको ब्यक्ति
  • पहिला अन्य कुनै कारण जस्तै – Any vaccine, Injectable therapies, Pharmaceutical products बाट गम्भीर प्रकारको प्रतिक्रिया (Serious Anaphylaxis Reaction) भएको

 

 

Leave a Reply