यी हुन् खर्बुजा खाँदा हुने महतोपूर्ण फाइदाहरु

1801

खरबुजा एक स्वादिलो र पोसिलो फल को रुप मा लिईनछ यो मानव शरीर को लागी अति नै उपयोगी एक फलहरु मध्ये एक हो । 90% पानी पाइने खर्बुजामा प्रसस्त मात्रा मा पोटासियम हुन्छ । जसमा पोटासियम जस्तो इलेक्ट्रोलाइट ले भरिएको पानी हुन्छ जुन मानव शरीर को लागी अति आवस्यक पर्ने पानी हो ।

यसले पेट सम्बन्धी समस्या, मुटुको समस्या, छालाको समस्या, शरीरमा पानीको कमी हुने समस्या यानिकी शरीर निर्जलीकारण हुने सम्भावना बाट पनि बचाउँदछ । तेस्तै अनुहार सफा राख्न , पिम्पल रहित , कब्जियत र युरिक एसिडको समस्या भएका हरुलाई पनि निक्कै लाभदाइ हुने कुरा अध्यनले देखाएको छ

भिटामिन ए , भिटामिन बी, भिटामिन बि6 भिटामिन सी मग्नेसियम र पोटासियम ले भरिपुर्ण खर्बुजा को नियेमित सेवनले मुटुको लागी अति नै फाइदा पनि पुग्ने गर्दछ ।

Previous articleटाउकोमा तेल लगाएपछि भुलेर पनि नगर्नुस् यस्ता गल्ति !
Next articleकंगोमा ज्वालामुखी विस्फोट

Leave a Reply