२४ घण्टामा १९३ संक्रमितको मृत्यु

793

काठमाडौं  । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ सय ९३ जनाको मृत्यु भएको छ ।

देशभर थप ७ हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना संक्रमितले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता प्रा. डा. जागेश्व गौतमका अनुसार देशभर थप ७हजार ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ सय ९३ जनाको मृत्यु भएको छ ।उपत्यकामा आज २ हजार ८ सय २१ जनामा कोरोना पुष्टि भएको छ ।

तेस्तै महामारी फैलिन नदिन सबैलाई अनिबार्य मास्क लगाउन, सामाजिक दुरी कायम गर्न स्वस्थ मंत्रलायले निर्देशन दिएको छ l

Leave a Reply