प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

1057

 प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । दिउँसो साढे तीन बजेपछि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने उहाँका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिनुभयो ।कोरोना महामारी र पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्रीको सम्बोधन केन्द्रित हुने भएकाे छ ।  

Previous articleओलीले माधव पक्षका थप ३ जना सांसदलाई सोधे स्पष्टीकरण
Next articleप्रधानमन्त्री ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्ण पाठ

Leave a Reply