फेरी ६.४ म्याग्नेच्युडको भूकम्पको धक्का |

353

बुधबार बिहान उत्तरपूर्वी भारतको असममा ६.४ म्याग्नेच्युडको भूकम्प गएको छ। उक्त भूकम्पको धक्का पूर्वी नेपालका केही भागमा पनि महशुस गरिएको छ।

भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७:५१ मा भूकम्प गएको हो।

भूकम्पको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।

Leave a Reply