काठमाडौं केन्द्रविन्दु भएर भूकम्प

643

 काठमाडौंको कलंकीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ : ५९ बजे भूकम्प गएको हो ।

केन्द्रले ३.५ रेक्टर स्केलको भूकम्प मापन गरिएको बताएको छ । भूकम्प २०७२ को गोरखा भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ । विनाशकारी गोरखा भूकम्पले ठुलो धनजनको क्षति गरेको थियो । 

Leave a Reply