पूर्वराजा ज्ञानेन्द्र शाहको दिपावलीको शुभकामना, “देशका शासकहरूले शान्ति, सुव्यवस्था सहित नागरिकको सेवा गर्न सकून”

1404

पूर्वराजा ज्ञानेन्द्र शाहले दिपावलीको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराजा शाहले शुभकामना दिएका हुन्। तिहारको शुभकामनासंगै शाहले  देशका शासकहरूले शान्ति, सुव्यवस्था सहित नागरिकको सेवा गर्न सकून भनि कामना समेत गरेका छन्। 

उनले लेखेका छन्, ‘ दीपावलीको पावन अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा दीर्घायू, सुस्वास्थ तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना । देशका शासकहरूले शान्ति, सुव्यवस्था सहित नागरिकको सेवा गर्न सकून ।’

gyanendra.PNG

Leave a Reply