काठमाडौं – हरेक मानिस सँग केही न केही खुवी,प्रतिभा भएकै हुँन्छ चाहे त्यो नृत्यमा होस् चाहे गित संगित वा अन्य । हामीलाई लाग्छ राजनितिक दलका नेता मन्त्रीले पनि के गित गाँउलान र भन्ने लाग्न सक्छ तर त्यसो होईन । आफ्नो प्रतिभा सधै जिवन्त रहिराखेको हुन्छ । कसैले प्रतिभा खोल्न सक्छन त कसैले नखोल्न सक्छन् । त्यस्तै प्रतिभा खोल्ने नेता प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो गायन प्रतिभालाई मज्जैले प्रस्तुत गरेर चकित बनाएका छन् । मन्त्री राईले एक कार्यक्रममा खोटाङ जिल्ला दिक्तेल बजार गित मज्जैले गाएको सामाजिक संजालमा भाईरल भएको छ ।
राईको गित साच्चीकै मिठास छ । राईले गितका टुक्का जोड्दै गित गाएको देख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो
https://www.youtube.com/watch?time_continue=1&v=aJtbKcbu4L0