समिर आचार्यको “माछी तालैमा” म्युजिक भिडियो सार्बजनिक ! (भिडियो सहित)।।

1086

 

शुवाङ मोक्तान 

गायक तथा मोडल बहु प्रतिभाको धनि समिर आचार्यको यस पटक “माछी तालैम” गीतको बोलको म्युजिक भिडियो सार्बजनिक गरिएको छ ।

पिता लाल बहादुर आचार्य र माता नैन नन्द आचार्यको कोख बाट कान्छो छोराको रुपमा दोलखा जिल्ला तामाकोसी गाउ पालिका, मालु ४ मा जन्म लिएका समिर (सन्तोश) आचार्य पढाईमा भन्दा पनि सनै देखी विभिन्न नाटक्, नृत्य र गीत संगीतामा रुची राख्ने गर्थे । सानै उमेरमा समिर लगायत देब आचार्य, कान्त खड्का, दिपक खड्का, गोबिन्द बस्नेत, राजन भण्डारी लगयतका साथीहरु मिलेर प्रगती सिल क्लब खोली विभिन्न कार्यक्रमहरु गर्दै आएका समिर गाउने मात्र नभएर नाच्ने मादल तथा हर्मोनियम बजाउन पनि सिपालु छन ।

विषेस गरी लोक तथा दोहोरी गीत गाउँने गरेका समिरले पहिलो पल्ट यसपालिको दशै तिहारमा म घर आउँदै छु बोलको गीत रेकर्ड गरी त्यस्मा अफै अभिनय गरेका थिए । दोस्रो पटक भने आफ्नै लय, स्वर र अभिनयमा कुखुरे बैश नामक गित बजारमा ल्यएको थियो ।

पिरतिको ट्युसन , झाम्के साँझ्मा आउनु भेट्नलाई कोल्फु रोधी घरमा भने गितमा समेत लय गरेका गायकले यो पल्ट आफ्नै लय र स्वरमा दर्शक माँझ ल्याएका छन माछि तालैमा र साथ दिएकी छिन गायिका गिता देवीले । यस गितमा लक्ष्मी शिर्मलिले मिठो शब्द कोरेका छन्, भने भिडियो तर्फ लक्ष्मी तामाङ, भुवान, सन्जिब ठकुरी, र आयुष्मा कार्कीले उत्कृष्ट अभिनय गरेका छन्, यस भिडियोलाई भिम तामाङले क्यामेरामा छयांकन गरिएको छ भने सम्पादन कलरमा अजय स्याङतानले मेहेनत गरिएको छ, कमल योञ्जन तामाङ को निर्देशनमा रहेको यस भिडियोलाई श्री म्युजिकबाट सार्बजनिक गरिएको छ ।

“माछी तालैम” म्युजिक भिडियो हेर्नु ।।

 

Leave a Reply