काभ्रेपलान्चोक जिल्ला तेमाल गाउँपालिका वडा न. २ निवासी सन्तवीर तामाङको लागि मलेसियाबाट अर्थिक रकम जुटेको छ ।
मस्तिष्क घात भई अपरेसनको लागि रकम अभाव भएकोले मलेसियाबाट रमजमान तामाङ , बुद्धि मान तामाङ नोर्बु तामाङ लगायतको पहलमा मलेसियाको पेनाङ ,किएल लगायतका स्थानबाट नगद संकलन गरि मलेसिया रिङ्गेट RM 2,572 नेपाली ६८,१३८ रूपैयाँ प्रदान गरिएका सन्तवीर बचाउ अभियानका अगुवा राजमान तामाङले बताएका छन् । यस सहयोगमा नेपाली , म्यानमार , चाइनिजहरूबाट रकम संकलन भएको राजमान तामाङले बताउनु भयो । मलेसियाबाट सन्तवीर तामाङको लागि राजमान तामाङले अभियान चलाएको थियो ।
सहयोग गर्नेहरुको नाम समान सिं तामाङ, सुजान तामाङ, मीन प्रसाद मगर, तारा बा. मगर, दिनेश राना मगर, मासराम गुरुङ, धावा तामाङ, मान, खेम भण्डारी,सुनध्वाज(राक्सीडाडा), सुनिल तामाङ, सरोज तामाङ, बिरमान तामाङ,राजमान तामाङ, बिष्णु राना मगर, सुर्या तामाङ, नरेश दोङ, उमेश तामाङ, अमीर तामाङ, मन्जिल तामाङ, नाथु थारू, तेज बहादुर, युवराज तामाङ, सुके लामा, देब बा।खड्का, पासाङ तामाङ, सुन बा.तामाङ, गोबिन्द्र भण्डारी, भुनेश्वर चौधरी, राजकुमार श्रेष्ठ, कुसुम लाल, कुसुम लाल, रलेश, चन्द्र लामा, छानेल ढाकल, इन्द्र नेपाली, भोजेन्द्र चौधरी, रेबल, राजकुमार लामा, मनोज बुढा, आकाश बुढा, बिजय तामाङ,दिनेश दास, प्रमोद यादव, सलमान, बाबु तामाङ, राम बिलाश यादव, रमेश थापा, राज बा.सुब्बा, राजन ग्रुप, नवलपरासी ग्रुप, राजेश ग्रुप, दिपक थोकर, सिला बा. ग्रुप, पृथ्वी बुढा, अबिय ममहातो, धावा तामाङ, नीर राई, रमेश दाहाल, रेन्जेन गोले, दिपेश पाख्रीन, उमेश लामा, हरि बा। स्याङ्तान, भुवन भाहरही , रमेश गौतम, समीर तामाङ, कान्छी माया, निरमाया तामाङ, कुमर घाले, बिनोद मगर, बुद्धि बा।बल, उत्तम राज, अजय कापरं गोविन्द बोहरा, आशिष महातो, श्रीदर बुढाथोकी, कृष्ण बा, प्रज्वाल पौडेल,मान कुमार, चलाख सिं।तामाङ ,बिरज तितुङ, गणेश तितुङ, नोर्बु दोङ, माया तामाङ, गुनमान मोक्तान, दिल प्रसाद मोक्तान, जिबन तामाङ, सबिन लोप्चान , लनम तामाङ, बुद्धि मान तामाङ, रामकजि तामाङ, लोकबहादुर थापा मगर, भुमिराज राइ, सुर्य, उर्मिला तामाङ, बिशाल लिम्बु,अनुपाम राई, नरेश लिम्बु , राज भुजेल, बिराश पुन, गणेश, लोक बा।लिम्बु, सुर्य कुमार, सुजन लामा, दिपक जिम्बा, हेम कुमारी जिरेल, धावा शेर्पा, छेवाङ लामा, गणेश सुनार , पुलमि मगर, दिनेश कुमार पराजुली, करण मोक्तान तामाङ, नवराज मैनाली , भिम वाइबा, राजु तामाङ, अम्बर बहादुर वाइबा, अतीत मोक्तान, भिमराज तामाङ, निरान बहादुर तामाङ, ज्ञानु मोक्तानण्, पासाङ लामा, रमित तामाङ, जगत तामाङ दोङले गरेका छन् ।
यस सन्तवीर तामाङ बचाउ अभियानमा रकम संकलनमा हर सहयोग गर्नु हुने बुद्धि मान तामाङद्वारा यु एम एस ग्रुप बाट उहाँले अर्थिक संकलन गर्नु भएको थियोे । नोर्बु दोङ तामाङलाई विषेश धन्यवाद दिनुभएको छ।