प्राचीन अनुवाद एकमातृ गुरु संघ नेपालले प्रवचन गर्दै

692

काठमाडौ– ङग्युर काथोग स्हि छेन बैरोलिङ गोन्पा का श्रद्धेय धर्म गुरु खेन्पो तेन्डु ग्याल्छो रेन्पोर्छे प्रवचन विन्दबाट २१ तारा देवी डोल्मा ह्युल्दोग को बारे धार्मिक प्रवचन र आचार्य थुप्तेन देलेक तामाङबाट अनुवादक हुने भएको छ । उक्त प्रबचन प्राचीन अनुवाद एकमातृ गुरु संघ नेपालको कार्यलय बौद्ध ६ तामाङ भवनमा गर्ने भएको छ ।

मिति २०७५ चैत्र २३ गते शनिवार समय दिनको ठिक १२ः०० बजे उक्त प्रबचन हुने भएको हो । उक्त कार्यक्रममा उपस्थित भई धर्म श्रवण गरिदिन सम्प्र्ण आस्थावान श्रद्धालु भक्तजनहरुमा आयोजकले निमन्त्रणा गरेको छ ।

Previous articleपर्यटन प्रवर्द्धनका लागि शैलुङ महोत्सव बैशाख १३ हुने
Next article१ सय ५० भन्दा बढी यात्रु ८ घण्टासम्म पार्किङवेमा

Leave a Reply